काठमाडौँ ।सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले साउन ६ गते बकर इद मा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो ।

© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Ranjit Ydb/ 9814232702