साजिर मन्सूर 

कलैया,जेष्ठ २९

राष्ट्रिय खेलकूद परिषद् त्रिपुरेश्वर तथा परिषद्‌को सहकार्यमा मिति २०८१/०२/३० गते देखि २०८१/०२/३२ सम्म पोखरामा आयोजना हुने जुनियर यू-१५ खेलकुद प्रतियोगितामा मधेस प्रदेश बाट सहभागी हुन जाने खेलाडीहरुको आज बिदाई गरिएको छ । बारा सदरमुकाम कलैयाको सिदेस्वर बिधालयको प्राङ्गणमा बिदाई गरिएको छ ।

यू-१५ बास्केटबलका लागि तपसिलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकको नामावली सहितकालाई बिदाई गरिएको छ । एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रबिन्द्र दास श्रेष्ठले खेलाडीहरुलाई बिदाई गरेका हुन ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर