साजिर मन्सूर 

कलैया,असार १६

सहजनाथ साझेदारी बन ब्यवस्थापन समिती मधुबन बारा को हुन लागेको निर्वाचनमा करैयामाई गाउपालिकाका पुर्व अध्यक्ष  भुनेस्वर धामिलाई अध्यक्ष पदमा र एमालेका लक्ष्मी यादवलाई उपाध्यक्ष पदमा निर्वाचित गराउन काङ्ग्रेस र एमाले बिच तीन बुन्दे सहमति भएको छ । यहि असार 22 गते हुन लागेको निर्वाचन मा सन्युक्त प्यानल बनाउन काङ्ग्रेस र एमाले बिच तीन बुन्दे सहमति भएको छ, सहमति अनुसार काङ्ग्रेस र एमाले एक ढिक्का भएर सन्युक्त प्यानल लाई निर्वाचित गराउने सहमती भएको काङ्ग्रेस बाराका सचिव राजेश रौनियारले जानकारी गराएका छन ।

 

सहमती अनुसार अन्य बाकी पदमा मिलाएर अघि बढने सहमति भएको जानकारी काङ्ग्रेस जिल्ला सचिव रौनियारले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर