विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको पदबाट सरकारले हिजो बर्खास्त गरेका कुलमान घिसिङ अदालत जाने संकेत गर्नुभएको छ ।

आज बिबिसी नेपाली सेवासंग कुरा गर्दै घिसिङले आफुलाई सरकार बर्खास्त गरेको पत्र प्राप्त भईनसकेको र पत्र पाएपछी अध्यन गरेर कानु बाटोमा जाने बताउनु भएको हो ।

आफ्नो कार्यकाल सकिन केही महिना बाकी रहेको हुदाहुदै पनि सरकार आफू माथी अन्याय गरेको बताउनुभयो ।

कुलमानको पक्षमा आज दिन भर जनताले काठमाण्डौ केन्द्री आन्दोलन तथा सरकारको बिरुद्धमा प्रदर्शन गरेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर