कलैया । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । जिन सिक्वेन्सिङ गर्दा ३२ मध्ये २८ जना मा ओमिक्रोन पुष्टि र बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले प्रेस बृफिङ्ग मार्फत जानकारी दिएका छन् ।

पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर