काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रतिनिधिसभाको उम्मेदवारमा बारा बाट दुई महिलाको नाम सिफारिस भएको छ ।

अन्तिम बन्दसूचीमा नेपाली काङ्ग्रेस बारा को जिल्ला कार्यसमिति सदस्य युवा नेतृ प्रियंका कुमारी दासको नाम मधेसी महिला तर्फ राखिएको छ । त्यस्तै खस आर्य तर्फ बाट मधु शाही को नाम ११ नम्बर मा राखिएको छ ।

असोज १६ गते नेपाली कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली कांग्रेसले लगातार २४ घण्टासम्म छलफल गरेर समानुपातिकका उम्मेदवारहरुमा सहमति जुटाएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर