रास्ट्रपति द्वारा भएको नागरिकता बिधेयक प्रमाणिकरण को बारा सदरमुकाम कलैयामा गठबन्धन दलहरु द्वारा भब्य स्वागत सहित खुसियालिमा दिप प्रज्वलन ।


नेपाल तरुण दल बाराको अध्यक्ष दिपेन्द्र पटेलको अध्यक्षता एवम पुर्व मन्त्री कलावती पास्वानको प्रमुख आतिथ्यमा भएको स्वागत तथा दिप प्रज्वलन कार्यक्रममा लोसपा नेता श्याम गुप्ता,जसपा नेता चुमन बाबू केवट,जसपा बारा सचिव मुर्तुजा अन्सारी सहित गठबन्धन दलका नेताहरुको उपस्थिति रहेको थियो ।
नेबि संघका नेता नेजामुदिन अन्सारीले सन्चालन गरेको कार्यक्रममा स्वागत काङ्ग्रेस नेता तथा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पुर्व अध्यक्ष जट्टाशन्कर सहनीले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर