प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ ।

संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले अहिलेका लागि सिफारिसिबारे विचार विमर्शका लागि थप समय चाहिने देखिएको ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिनुभयो ।

उहाँले अब कहिले सुनुवाइ हुने भन्ने टुङ्गो नलागेको पनि बताउनुभयो । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रधान आयुक्तमा सिफारिस भएका थिए । तर, उहाँको सिफारिस विवादमा तानिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर