उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी नेपालले एमाले कांग्रेस गठबन्धनको सरकारला विश्वासको मा दिने भएको छ ।

जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवको अनुसार भोलि वा पर्सि संसदीय दलको बैठक बसेर प्रधानमन्त्रि केपी शर्मा ओलीलाई विश्वासको मत दिनेबारेमा आधिकारिक निर्णय गर्ने छ ।

अध्यक्ष यादवले आफ्ना पार्टी जसपा नेपालले अहिले आधिकारिक निर्णय नगरेको तर आफुहरु प्रधानमन्त्री ओलीलाई बिश्वासको मत दिन सकरात्मक रहेको बताउनुभएको हो ।

आफुहरु सरकारलाई बाहिरबाट समर्थन गर्नको लागि बिश्वासको मत दिने निर्णय गर्नलागेको अध्यक्ष यादवको बनाई छ ।

वर्तमान गठबन्धनलाई जसपा नेपालले समर्थन गरेपनि प्रदेशदेखि संघसम्म सरकार बाहिरै रहेको छ । मधेश प्रदेशमा कांग्रेस–एमाले गठबन्धनबाट जनमत पार्टी नेतृत्वको सरकार रहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर