साजिर मन्सूर

कलैया,माघ ९

वाईवाई चाउचाउ द्वारा सञ्चालन भइरहेको “MALAMAAL WEEKLY” योजनाअन्तर्गत भाग्यशाली विजेताहरूले आकर्षक नगद पुरस्कार जित्न सफल भएका बिजेताहरुलाई आज पुरस्कार बितरण गरिएको छ ।

यस योजनाअन्तर्गत कलैयाको सुनिल महतोले रु. २५,०००/-जित्न सफल भएका छन। त्यस्तै सशी प्रजापतिले रु. ५,०००/-नगद पुरस्कार जित्न सफल भएका छन ।

विजेताहरूलाई कार्यक्रमका आयोजक तथा युवा ब्यवसायी सन्जय दासले हस्तान्तरण गरेका छन ।  दासले बिजेताहरुलाई हार्दिक बधाई तथा शुभकामना समेत दिएका छन । उपभोक्तालाई लक्षित गर्दै ल्याइएको यस किसिमको योजना प्रति स्थानीयस्तरमा उल्लेखनीय उत्साह देखिएको उपभोक्ता हरुले जनाएका छन ।

उक्त योजना अन्तर्गतको आधिकारिक बिक्रेता कलैया को जेनिका ट्रेडर्सले पछिल्लो समय थोक एवम खुद्रा बिक्रेता सङ्गै ग्राहकको मन जित्दै गएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर