
विश्वास डेस्क भदौ१८
सुनको भाउ आज एकैदिन ७ हजार ६०० रुपैयाँले बढेको छ ।
हिजो तोलामा ८ हजार ८०० रुपैयाँले घटेको सुन आज फेरि बढेर तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि १४५ रुपैयाँले बढेको छ ।
हिजो ४ हजार ५८० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा समाचार
© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702







