जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलको सरुवा भएको छ । उहाँ सहित १६ जना एसपीको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ ।
उहाँको ठाउमा प्रहरी प्रधान कार्यलयले गौतम मिश्रलाई पठाउदै जिल्लाको सुरक्षा जिम्म दिइएको छ ।

© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702