बिभिन्न मितिमा हराएका २५ वटा मोबाईल खोजेर बारा प्रहरीले सम्वन्धित व्यक्तिलाई बुझाएको छ ।

गत २०८१ साउन १ गतेदेखि २०८१ कार्तिक ४ गतेसम्ममा २५ वटा मोबाईल खोजेर सम्वन्धित व्यक्तिलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराले जानाएको छ ।

बिभिन्न श्रोतबाट खोजि गरेर उक्त मोबाईल सम्बन्धित व्यक्तिलाई बुझाईएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर