रौतहट । रौतहट जिल्लाको कटहरियामा अवस्थित रहेको एक वर्कशपमा हावाको ट्यान्की विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सम्सी मन्सुरी रहेको प्रहरी चौकी कटहरियाले जनाएको छ।हाव ट्यान्की विस्फोट हुँदा एक जना घाइते समेत भएको र घाईतेको बिरगंजमा उपचार भईरहेको प्रहरिले जनाएको छ। घटनाको बारेमा थप्प बिबरन आउन बाकी रहेको प्रहरीले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार