काठमाडौं । मन्त्रीपरिषदको बैठकले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Ranjit Ydb/ 9814232702