वीरगंज – गत -पुष १५ गतेदेखि निरन्तर बढिरहेको चिसोका कारण सर्वसाधारणको जनजीवन प्रभावित बनिरहेको छ ।

चिसो हावा चल्नुको साथै निरन्तर शीतलहरले गर्दा दैनिक काम गरी जीविकोपार्जन गर्नेहरुलाई समस्या भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर