कलैया । सरकारले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषद बैठकले कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो ।

© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Ranjit Ydb/ 9814232702