
कलैया । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा अगामी फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले अगामी फागुन १ गते जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक विदा रहेको सूचना जारी गर्दै जनाएका छन् ।