काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । बैठक केहि बेर अघि सुरु भएको हो । ६:३० बजे बैठक सुरु हुने भनिए पनि एक घण्टा ढिलो ७:३० देखि सुरु भएको हो । एमसिसी आजै पारित हुने छ ।

© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Ranjit Ydb/ 9814232702