पालिका प्रहरीको तालिमा सम्पन्न भएपछी बाराको फेटा गाउँपालिकाले छनौट भएकालाई प्रमाणपत्र प्रदान गरेको छ ।

तालिम पश्चात प्रमाणपत्र प्रदान गरिएकाहरु आज सोमबारदेखि पालिका प्रहरीक रुमपा कामकाजमा खटेका छन ।

छनौट भएकालाई प्रमाणपत्र वितरण गर्दै पालिका अध्यक्ष रुस्तम अन्सारीले ईमान्दारीपूर्वक कामकाज गर्न आग्रह गर्नुभयो ।

उहाँले पालिकामा शान्ति सुरक्षालाई सबल बनाउन र जनताको सेवामा अधिन हुनसमेत आग्रह गर्नुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर