
कलैया । करैयामाई गाउँपालिकाले किसान सहजकर्ता पदको नतिजा प्रकाशन गरेको छ । पुस २७ गते गाउँपालिकाले लिएको लिखित परीक्षा तथा अन्तरवार्तामा को आधारमा परीक्षार्थीहरुको प्राप्ताङ्कको आधारमानतिजा प्रकाशन गरिएको हो ।
गाउँपालिकाले पुस ७ गते सूचना जारी गर्दै १८ जना को मात्र माग गरिएको मा कोभिड १९ को माहामारीको जोखिमलाई मध्यनजर गर्दै समुदाय स्तरमा खटिएर कार्य गर्नुपर्ने भएकाले उक्त संख्या थप गरि ३६ जना पुरयाइएको र सोही अनुसार नतिजा प्रकाशन गरिएको प्रमुख प्रशासकी अधिकृत उदय शंकर चौधरीले बताउनु भयो ।
नतिजा