साजिर मन्सूर
कलैया,पुष १०

रामराजा ( मोबि साह) बहुमुखी क्याम्पस कलैयाको ४२ औ बार्षिकोत्सवको अवसरमा हिजोदेखी शुरु भएको साता ब्यापी विभिन्न खेलकुद प्रतियोगिताको आज भएको खेलमा ब्याडमिन्टन मिक्स डबलमा कक्षा ११ को मोईन आलम र कक्षा १२ को सिमा गुप्ताको जोडि बिजयी भएको छ । यसैगरि बिबिएस का शेषनन्दन कुश्वाहा र ह्यापी मिश्राको जोडि दोश्रो भएको सहायक क्याम्पस प्रमुख हेतनारायण चौधरीले जनाएका छन ।

आजको खेलको अफिसियलहरुमा रितिक साह,सुजन गुप्ता,अनिश अन्सारी,साहेब बाबू मन्सूर र समसाद मन्सूर रहेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार