कलैया ।बाराको आदर्श कोत्वाल गाउपालिका वडा नम्बर ८ को जमुनिया गाउँमा बस्ने ९ बर्षिय बालिकाको नदिमा डुबेर ज्यान गएको छ।
स्थानिय अवदुल कलामको छोरी रोशन तारा जमुनि नदिको किनारमा बाख्रा चराउन गएको बेला नदिमा हात खुट्टा धुने क्रममा लडि पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।







