समस्याग्रस्त २२ सहकारीका ६२ हजार ७ सय ६० बचतकर्तामध्ये ६ हजार १ सय ५५ बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन् ।

बचत फिर्ताका लागि ४० अर्बको माग दाबी भए पनि डेढ अर्ब बचत रकम फिर्ता भएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जानकारी दिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर