आश्मा प्रबिण ,कलैया । बोलबम कावर संघको ५० औ बर्षगाठमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।कलैया उपमहानगरपालिकाको सितलपुर स्थित रामजानकी मठ मा सो सरसफाइ गरिएको हो ।

गाउँ प्रभारी रामनारायण मण्डलको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा संघ बाराका अध्यक्ष कर्दम श्रेष्ठ, संघचालक निरज नेपाली, कार्यवाहक अध्यक्ष सरोज साह साथै बोलबम सेवक अजय साह, राजाराम यादव, श्रीनिवास यादव, राजिव यादव, अमिका जि, देवधारी यादव, हुलास यादव, भागवत यादब, श्रीकिशुन यादव, रामजि भगत,मोहन प्रसाद सहित गाउँ वासीको सहभागीता रहेको नेपालीले जानकारी गराउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर