कलैया ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

उनले आज आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता सहित अन्य सम्पुर्ण सरकारी सुबिधा नलिने घोषणा गरेका हुन् ।

उनले आफू राज्य मन्त्रीको कार्यभार सम्हाले सम्म आफ्नो व्यावसायिक संस्थाबाट राजीनामा दिनेसमेत बताउनु भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर