कलैया । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।सरकारले स्पष्टीकरण सोधेपछि भट्टराई ले स्पस्टिकरण नदिएर सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको जालमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् ।

आचरण र अनियमितताको आरोप लगाउँदै मन्त्रीपरिषद बैठक ले उनलाई स्पस्टिकरण सोध्ने निर्णय गरेको थियो ।भट्टराईले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएको जनाएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर