कलैया । सिम्बायोसिस क्याम्पस कलैयाले बितेको शैक्षिक शत्रमा आ–आफ्नो संकायमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मानित गरेको छ ।

राम्रो अकं ल्याएर उत्कृष्ट हुने विद्यार्थीसँगै क्याम्पसमा अध्यापन गराउने शिक्षक एवम सहयोगी स्टाफ तथा शिक्षा प्रेमिहरुलाइ सम्मान गरिएको संचालक समिति सदस्य बिबेक साहले बताएका छन् ।

क्याम्पसलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगी हातहरुको उच्च मूल्यांकन सहित कदर गर्दै सम्मान गरिएको क्याम्पसका संचालक समिति सदस्य बिबेक श्रीवास्तवले जानकारी गराएका छन् ।

क्याम्पसका शिक्षक पवन यादवले स्वागत गरेको कार्यक्रमको संचालन सञ्जय केशरीले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर