कलैया । बारा मा सवारी दुर्घटना मा परि एक जना घाइते भएका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर ११ सिसहनिया चोक स्थित बिरगंज कलैया सडक खण्डमा बिरगंजबाट कलैया तर्फ आउदै गरेको ना.५४ प.९८२९ नं.को मोटरसाइकलले पैदल यात्री लाई ठक्कर दिदाँ स्थानीय अनुज कुमार कुशवाहा घाइते भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो । उनको दुर्घटनामा परि टाउकोमा चोट लागेको छ । घाइते कुशवाहा को उपचार कलैया अस्पताल मा हुँदै छ ।

मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर १९ बस्ने अजात हवारीको टाउकोमा चोट लागेको छ भने अवस्था समान्य रहेको प्रहरी ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर