कलैया । मनोकामना कलेज कलैयाले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको व्यतिmव बिकासका लागि एक दिने प्रशिक्षण कार्यक्रम होटल करण राज कलैयमा आयोजना गरेको छ ।

शनिवार भएको कार्यक्रममा विद्यार्थीहरुले निर्णय कसरी लिने, आफू कसरी सुरक्षित रहने, समाजमा आफ्नो जिम्मेवारी के कस्तो रहने जस्ता विषयमा प्रशिक्षण पाएका थिए । प्रशिक्षक रहबर अंसारीले कार्यक्रममा विद्यार्थीेले नयाँ कार्य गनुपर्ने र त्यसको लागि डर मान्न नहुने बताउनुभयो ।

कार्यक्रममा विभिन्न पेशा तथा क्षेत्रमा आवद्धता भएका व्यक्तिहरुको उपस्थिति रहेको कलेजका डाईरेक्टर रामबाबु कुशवाहाले जानकारी दिनुभयोे ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर