कलैया । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा लगाएको निषेधाज्ञालाई बढाइएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा हिन्दु मुस्लिम समुदायबिच विवाद बढे पछी शनिवार उग्ररुप लिएको थियो ।

झडप को स्थिती भए पछि स्थानीय प्रशासनले शनिवार निषेधाज्ञा जारी गर्दै आज राती सम्म निषेधाज्ञा जारी गरेको थियो । प्रशासन ले शान्ति सुरक्षाको मध्यनजर गर्दै निषेधाज्ञा थप गर्दै कात्तिक ३० गते राती १० बजे सम्म जारी गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर