कलैया । नारायणी अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर १ दिपाही निवासी ७० वर्षीय बृद्ध रहेका छन् ।

उनको आज विहान १० बजेर ५५ मिनेटमा मृत्यु भएको हो । शुक्रवार गरिएको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका बृद्ध गम्भिर किसिमको कोभिड निमोनियाबाटसमेत ग्रसित रहेका थिए । ऊनी कोभिड-१९ विरुद्धको दुवै डोज खोप लगाइसकेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर