कलैया । सरकारले भोलि अथार्त आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठक ले भोलि रामनवमीको अवसरमा
सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।