साजिर मन्सूर
कलैया,माघ १२

बारा निर्वाचन छेत्र नम्बर ३ ख बाट निर्वाचित प्रदेश सान्सद महमद समिरले मटिअर्वामा छोटी भन्सार लाई शुचारु गर्न मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई आग्रह गरेका छन । बारामा भन्सार शुरु भए बाराको सबै पर्यटकिय स्थलको बिकास हुने र यहाको पर्यटन बिकास हुने समिरले जिकिर गरेका छन । बाराको सबै पर्यटकिय स्थलको होर्डिङ्ग बोर्ड मटिअर्वा भम्सार मा राखेर यहाको पर्यटन को बिकास हुने र यहाका युवाले पनि रोजगारी पाउने महमद समिरले बताएका छन । बाराको आर्थिक समृद्धि का लागि पनि यहाको पर्यटन बिकास जरुरी रहेको समिरले बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर