काठमाडौँ ।काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ ।

आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको सानो धक्का महशुस गरिएको छ ।

काठमाडौंको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर