साजिर मन्सूर
कलैया,भदौ २२

अन्तराष्ट्रिय साक्षर दिवस २०८० को उपलक्ष्यमा बारा जिल्लाको बारागढी गाउँपालिका मधेश प्रदेशको तेस्रो तथा बाराको पहिलो साक्षर पालिका घोषणा भएको छ । मधेस प्रदेश का मुख्य मन्त्री सरोज यादवले एक कार्यक्रमका बिच सो पालिकालाई साक्षर पालिका घोषणा गरेका हुन ।
गाउपालिका अध्यक्ष अशोक जयस्वालको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा संघीय सान्सद अच्युत मैनाली,जसपा मधेस प्रदेश अध्यक्ष रामबाबु यादव,जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र साह,सुरक्षा निकायका प्रमुखहरू सहित पालिकाका जनप्रतिनिधि,कर्मचारी एवम नागरिकहरुको भब्य उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर