कलैया ।बारा मा करेन्ट लागेर एक जना को मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला को सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने बर्ष ४८ को तेजा लाल प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।

यादवले आफ्नै धान खेतमा काम गरिरहेको बेला उक्त धान खेतमा पानी लगाउन पानी मोटरमा करेन्ट सहितको जोडिएको तार पानिमा लत्रिन गई करेन्ट प्रवाह भई करेन्ट लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर