रौतहट । रौतहट जिल्लाको कटहरियामा अवस्थित रहेको एक वर्कशपमा हावाको ट्यान्की विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सम्सी मन्सुरी रहेको प्रहरी चौकी कटहरियाले जनाएको छ।हाव ट्यान्की विस्फोट हुँदा एक जना घाइते समेत भएको र घाईतेको बिरगंजमा उपचार भईरहेको प्रहरिले जनाएको छ। घटनाको बारेमा थप्प बिबरन आउन बाकी रहेको प्रहरीले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर