कलैया । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली नै निर्वाचित भएका भएका छन् । १०औं महाधिवेशन अन्तर्गत मंगलबार(आज) भएको मतदानमा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतले पराजित गर्नुभएको हो ।

ओलीले १ हजार ८०८ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाका प्रतिस्पर्धी रावलले २२३ मत प्राप्त गर्नुभएको छ ।
औपचारिक घोषणा भने केहीबेरमा हुने एमालेको निर्वाचन आयोगले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर