कलैया । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखा परेको छ । भारतको कर्नाटकमा ओमिक्रोनका दुई संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । संक्रमित मध्ये एक ४६ वर्षका हुन् भने अर्का ६६ वर्षका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।योसँगै ओमिक्रोन भेरियन्ट २५ मुलुकमा फैलिएको छ ।
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702