
कलैया । प्रतिनिधिसभाको बैठक भोलि १ बजे बस्ने भएको छ । त्यसअघि बैठकका कार्यसूचीबारे छलफल गर्नका लागि ११ बजेपछि कार्यव्यवस्था पनि बोलाइएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष एमालेले निरन्तर अवरोध गर्दै आएको छ । यसअघि प्रतिनिधिसभाको बैठक पुस ७ गते बसेको थियो । यसबीचमा कोरोना संक्रमणका कारण बैठक स्थगित गरिएको थियो ।