कलैया । चाेरीकाे माेटरसाइकलसहित तीन जना पक्राउ सर्लाही बाट पक्राउ परेका छन् ।

माघ ७ गते लालबन्दी नगरपालिका-५, का ज्ञानबहादुर क्षेत्रीकाे प्रदेश २-०३-००१ प १०१९ नम्बरको माेटरसाइकल घरकाे बरन्डाबाट चाेरी भएकाे थियाे ।

लालबन्दी नगरपालिका वडा नम्बर ५ का सूर्यदीप चाैधरी, रूपेश माझी मुसहर र लालबन्दी नगरपालिका-१५ का साेमबहादुर रेग्मीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथाेकीले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर