साजिर मन्सूर
बारा,जेष्ठ ३०
जिल्ला समन्वय समिती बाराको सभापति मा एमाले उम्मेदवार नरेन्द्र साह २० मत ल्याएर बिजयी भएका छन । साहका निकटम प्रतिद्वन्द्वी काङ्ग्रेस का रामदयाल धानुकले ९ मत पाएका हुन । यस्तै उप सभापतिमा एमालेकै चण्डीका उप्रेतिले १७ मत पाएर बिजयी हुदा गठबन्धन तर्फबाट जसपा उम्मेदवार पवन ब्याहुतले १५ मत पाएका थिए । यस्तै सदस्य पदमा जसपाको तर्फबाट क्रमशः प्रदिप केशरी,श्यामबाबु यादव,चन्देस्वर प्रसाद यादव लोसपा बाट प्रभा देबि साह र उमा देबि चमार त्यस्तै
एमाले बाट सुमित्रा देबि र नेशा खातुन निर्वाचित भएको जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा समाचार
© 2025, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702