साजिर मन्सूर
कलैया,मङ्सिर ३०
नेपाली काङ्ग्रेस मधेश प्रदेशको प्रथम प्रदेश सम्मेलन यहि मिति २०८० पौष ५ र ६ गते हुने सम्मेलानलाई देश व्यापी रुपमा प्रचार प्रसार गरी भव्य र सभ्य रुपले सफल बनाउन विभिन्न संचार माध्यममा कार्यरत मिडिया प्रतिनिधि छनौट गरिएको छ । पत्रपत्रिका, रेडियो, अनलाईन र टेलिभिजनबाट सक्रियता साथ सम्मेलन सफल र सम्पन्न बनाउन प्रचार प्रसार व्यवस्थापन उप-समिति गठन गरिएको हो । उप समिति निम्नानुसार चयन गरिएको छ । 







