मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ । आइतबार एमाले र माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा गरेलगत्तै जसपा नेपालबाट मुख्यमन्त्री बनेका यादवले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702