दोहाेरो नागरिकता लिएको आरोपमा कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले सिरोहियालाई पक्राउ पुर्जी जारी गर्न आदेश दिएको प्रहरीले जनाएको छ ।

सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार