सरकारले आउँदो आर्थिक वर्षको बजेटमा पाँच वटा मुख्य प्राथमिकता कायम गरेको छ । आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको प्राथमिकता प्रस्तुत गर्नुभएको हो ।

सरकारका पाँच प्राथमिकता यस प्रकार छन्–

१, आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन
२, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औधोगिक विकास र पूर्वाधार निर्माण
३, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास
४, समावेशीता र सामाजिक सुरक्षा
५, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवामा सुधार

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर