आउँदो आर्थिक वर्षमा बाराको सिम्रौनगढलाई विशेष रुपमा संरक्षित गरिने आर्थिक बर्ष २०८१/८२ को बजेट घोषणा गर्दै नेपाल सरकारका अर्थमन्त्रि बर्षमान पुनले बताउनुभयो  ।

यसैगरी सरकारले कोल्हवी-सिम्रौनगढलाई माछा कोरिडोर बनाउने मन्त्रि पुनले भन्नुभयो भने  सिम्रौनगढ्मा नयां बस्ती बिकाश गरि पर्यटकिय स्थलको रुपमा बिकाश गरिने जनाउनुभयो ।

कलैया बारा – प्रियंका दास 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार