कलैया । कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव ले टावर लाइटको उद्घाटन गर्नु भएको छ ।

नगर प्रमुख यादव ले आज एक कार्यक्रम का बिच भरत चौकमा टावर लाइटको स्विच उठाएर उद्घाटन गरेका हुन ।
उक्त टावर लाइट १२ लाखको लागत मा जडान भएको कलैया उपमहानगरपालिका ले जनाएको छ ।

टावर लाइट उद्घाटन मा कलैया उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष अमबिका प्रसाद यादव , वडा न २२ का लालबाबु प्रसाद यादव , वडा न ४ का जट्टाशन्कर सहनी , वडा न १६ का शेशनाथ साह , उधोग बाणिज्य संघ बारा का अध्यक्ष राजकुमार साह , कलैया उपमहानगरपालिकाका सामाजिक बिकास शाखा अधिकृत रामजी मण्डल , जिन्सिका दिपेन्द्र यादव, लुमन्ती आवसको लागी सहयोग समुह का सामुदायिक सहजकर्ता अनिल मण्डल सहित स्थानिय भद्रभलादमिहरुको उपस्थिति रहेकोे थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर