कलैया – गर्मी बढेसंगै बीरगँको नारायणी अस्पतालमा सर्पदन्सका बिरामीको संख्या वृद्धि भएको पाईएको छ ।
नारायणी अस्पतालका वरिष्ठ फिजिसियन रोग विशेषज्ञ उदय नारायण सिंहका अनुसार दैनिक १० जना सर्पदन्सका बिरामी अस्पताल आउनेका छन ।
विशेष गरि बालबालिका सर्पदन्सबाट बिरामी भई अस्पताल आउने गरेको डा. सिंहको भनाई छ ।
अहिले नारायणी अस्पतालमा आएका बिरामीमध्ये ३ जना गम्भीर किसिमका रहेको उहाले बताउनु भयो ।
-कलैया , बारा- प्रीयँका दास







